सन्धिखर्कको किमडाडाँमा गर्भवतीलाई कोसेलीः अण्डा, हरियो झण्डा, चना र केराउ

५ पुष २०७६, शनिबार  अर्घाखाँचीः अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ८ का गर्भवती महिलालाई पोषिलो खाना वितरण गरिएको छ । गर्भ परीक्षण गरेका आधारमा पोषण सामाग्री वितरण गरिएको हो ।

गर्भवती महिलाललाई अण्डा, चना, आयोडिन नुन र हरियो झण्डा वितरण गरिएको छ । पोषण प्राप्त हुने सामाग्रीको वितरणले गर्भवती हुने महिलाहरुमा पोषणको मात्रा पूरा हुने भएकाले गर्भवती र सुत्केरी महिलाहरुका लागी वडा अध्यक्ष पोषण प्याकेज कार्यक्रमको सुरुवात गरेको वडा अध्यक्ष ईश्वरी प्रसाद भूसालले बताए ।

पोषण सामग्री वितरण गर्दै सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल भूसालले स्वास्थ्य क्षेत्रमा नगरपालिकाले विशेष खालको योजना बनाएर अगाडी बढेको बताए । वडामा रहेका सबै गर्भवती महिलालाई पोषण सामाग्री वडाले वितरण गर्ने पनि उनलेजानकारी दिए । source:hindukhabar.com

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.