Monthly Archives: December 2019

अर्घाखाँची बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण तथा पाँचौं अधिबेशन सम्पन्न, अध्यक्षमा भुसाल निर्वाचित

श्याम घिमिरेपौष ६ अर्घाखाँची – आर्थिक बिकाश र सामाजिक रुपान्तरणका लागि सहकारी भन्ने मुल नारा सहित अर्घाखाँची बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा तथा पाँचौं अधिबेशन सनिबार सन्धिखर्कमा सम्पन्न भएको छ । अधिवेशनको संस्थाका अध्यक्ष एवं मालारानी गाउँपालीका अध्यक्ष बालकृष्ण आचार्यले ब्यान बाचन र खुत्रुकेमा पैसा राखी उद्घाटन गर्नु भएको हो । उद्घाटन समारोहमा मनतब्य

Read more

मनकामना महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औ वार्षिक साधारण सभा सम्पन्न ।

सन्धिखर्क एफएमपौष ६ अर्घाखाँची –मनकामना महिला विकास बचत तथा ऋण सहकारी सस्था लिमिटेड सन्धिखर्क नगरपालिका १० अर्घाको १३ औ वार्षिक साधारण सभा सनिबार सम्पन्न भएको छ । साधारण सभाको उद्धाटन गर्दै सन्धिखर्क १० का वडा अध्यक्ष लक्ष्मीनारायण चुँदालीले सहकारीमा आबद्ध महिलाहरुलाइ आयआर्जन र उत्पादन मुलक क्षेत्रमा लाग्न आग्रह गर्नु भयो । उँहाले उत्पादन विना आर्थिक समृद्धि नहुने भएकाले त्यस तर्फ

Read more