Monthly Archives: December 2019

अर्घाखाँची इसाई समाजको आयोजनामा ख्रिष्टमस डे तथा नयाँ बर्ष सन् २०२० को अबसरमा शुभकामना आदान प्रदान सम्पन्न, देशभित्रका सम्पुर्ण धर्मालम्बीहरु देश बिकासमा लाग्नुपर्ने प्रदेश सांसद घिमिरेका भनाई (तस्बिर सहित)

श्याम घिमिरे पुष ७ अर्घाखाँची – धार्मिकताले राष्ट्रलाई माथि उचाल्छ भन्ने मुख्य सन्देश सहित अर्घाखाँची इसाई समाजको आयोजनामा ख्रिष्टमस डे तथा नयाँ बर्ष सन् २०२० को अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम आज सन्धिखर्कमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै ५नंम्वर प्रदेश सभा सदस्य रामजि प्रसाद घिमिरेले देशभित्रका सम्पुर्ण धार्मिक संस्था लगायत बिभिन्न धर्मालम्बीहरु मिलेर देश बिकासमा

Read more

काँग्रेस अर्घाखाँचीको बैठकः ६ वटै स्थानिय तहमा आवासिय अनुशिक्षण कार्यक्रम गर्ने

घनश्याम पौडेल अर्घाखाँची, ७ पुस । नेपाली काँग्रेस जिल्ला कार्य समिती अर्घाखाँचीको बैठक सम्पन्न भएको छ । विपी स्मृति भवन सन्धिखर्कमा सम्पन्न बैठकले जिल्ला स्थित ६ वटै स्थानिय तहमा अनुशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको जिल्ला सभापति विष्णुप्रसाद खनाल मुस्कानले जानकारी दिए । पाणिनी गाउँपालिकाको दुर्गाफाटमा माघ २४ र २५ गते, सितगंगा नगरपालिकाको ठाडामा माघ २६ र २७ गते, भुमिकास्थान नगरपालिकामा

Read more

स्नातक प्रथम वर्ष पाणिनी क्याम्पसमा क्वालीटी सर्कल गठन

सन्धिखर्क एफएम पुस ७ अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी बहुमुखी क्याम्पसमा क्वालीटी सर्कल गठन गरिएको छ । क्याम्पसको स्नातक तह प्रथम वर्षमा अध्ययनरत विविएस तर्फ साजना जिसीको संयोजकत्वमा ८ सदस्यीय समितीको गठन गरिएको हो । जसको सहसंयोजकमा सन्दिप सुनार, सदस्यहरुमा मधुसुदन श्रेष्ठ, संगिता पोख्रेल, अनिता मुखिया, मालता भुसाल, उमा पाण्डेलाई चयन गरिएको हो । सल्लाहकारमा असिम पाण्डेलाई चयन गरिएको छ ।

Read more

नरपानी बस दुर्घटनाको छानविन समितिले बुझायो प्रतिबेदन

सन्धिखर्क एफएम पुस ७ अर्घाखाँची – गत मंसिर ११ गते अर्घाखाँचीको नरपानीमा भएको यात्रुबाहक बस दुर्घटनाको प्रमुख कारण मानविय त्रुटी रहेको छानविन समितीले निस्कर्ष निकालेको छ । सिंगो जिल्ला नै शोकमा डुब्ने गरि दुर्घटनापछि घटनाको अनुसन्धान गर्न बनेको छानबिन टोलीले ओभर कन्फिडेन्ट र तिब्र गतिकै कारणले दुर्घटना भएको निष्कर्ष निकालेको हो । दुर्घटना भएलगत्तै जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको पहलमा बसेको

Read more