स्नातक प्रथम वर्ष पाणिनी क्याम्पसमा क्वालीटी सर्कल गठन

सन्धिखर्क एफएम पुस ७ अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी बहुमुखी क्याम्पसमा क्वालीटी सर्कल गठन गरिएको छ । क्याम्पसको स्नातक तह प्रथम वर्षमा अध्ययनरत विविएस तर्फ साजना जिसीको संयोजकत्वमा ८ सदस्यीय समितीको गठन गरिएको हो ।

जसको सहसंयोजकमा सन्दिप सुनार, सदस्यहरुमा मधुसुदन श्रेष्ठ, संगिता पोख्रेल, अनिता मुखिया, मालता भुसाल, उमा पाण्डेलाई चयन गरिएको हो । सल्लाहकारमा असिम पाण्डेलाई चयन गरिएको छ । त्यस्तै विएड तर्फको नेपाली अन्र्तगत शर्मिला विक संयोजक, सहसंयोजक रुपा सुनार, सचिव आकृति खनाल, कोषाध्यक्ष बसन्त श्रेष्ठ, सदस्यमा शर्मिला शर्मा, सम्झना खनाल र सोनिया घर्ति मगर चयन भएका छन् ।

विएडकै अंग्रेजी शंकायतर्फ सुवास रायमाझी संयोजक, सागर भुसाल सहयोजक, भिमा खत्री सचिव, अनिता थापा कोषाध्यक्ष, सदस्यमा सिर्जना खनाल, कविता वन्जाडे र प्रंशसा खनाल चयन भएका छन् । नवगठित समितीले विद्यार्थीको हितमा काम गर्नेछ । कार्यक्रममा क्याम्पस प्रमुख बाबुराम शर्मा, क्वालीटी सर्कल गठनका संयोजक लक्ष्मण भट्टराई, स्ववियु कोषाध्यक्ष घनश्याम पौडेल लगाएतले नवगठित समितीलाई शुभकामना व्यक्त गरेका थिए । source:hindukhabar.com

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.