Monthly Archives: January 2020

राजमो जिल्ला अध्यक्ष केसीलाई मातृ शोक ,राजमो द्धारा अन्तीम श्रद्धाञ्जली

श्याम घिमिरेपौष १६ अर्घाखाँची –राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका जिल्ला अध्यक्ष थम्मन केसीलाई मातृ शोक परेको छ । सन्धिखर्क नगरपालीका वडानम्वर ६ खाँचीकोट भालुखोला निवासी राजमो अध्यक्ष केसीकी ममतामयी माता तथा राजमो क्रियाशिल सदस्य कुन्तादेबि केसीको ७९ बर्षको उमेरमा आफ्नै निबासमा मंगलबार राति निधन भएको हो । यसैबिच मृतक केसीको पार्थविक शरिरमा राष्ट्रिय जनमोर्चा प्रदेश सदस्य तथा जिल्ला सचिब बाबुराम पन्थी सुनारले

Read more