Monthly Archives: January 2020

विश्व मा.बि ढाकावाङ्गद्धारा कर्मचारी सम्मान तथा बिद्यालयको आय–ब्यय बिवरण सार्बजनिक ,शिक्षक बिद्यार्थी र अभिभावक बिचमा एकरुपता हुनुपर्छ – नगर उपप्रमुख बेल्वासे(तस्बिर सहित)

श्याम घिमिरेपौष १८ अर्घाखाँची- भुमिकास्थान नगरपालिकाका नगर उपप्रमुख खडानन्द बेल्बासेले शिक्षक बिद्यार्थी र अभिभावक बिच एकरुपता भए मात्रै शिक्षामा उल्लेखनीय सुधार हुने भन्दै शैक्षिक बिकासको लागी सबैएकजुट भएर अगाडी बढ्नुपर्ने बताउनु भएको छ । विश्व माध्यमिक विद्यालय भुमिकास्थान नगरपालिका १ ढाकावाङ्ग पिपलनेटामा बिद्यालयले आयोजना गरेको कर्मचारी सम्मान तथा बिद्यालयको आय–ब्यय बिवरण सार्बजनिक एवं अभिभाबक भेलालाई सुक्रवार सम्बोधन गर्दे बेल्बासेले उक्त

Read more