Monthly Archives: January 2020

जिल्ला सरकारी वकिल कार्यालयको भवन उद्घाटन, कानूनको सबैले पालना गर्नुपर्छ – महान्यायाधिवक्ता खरेल

श्याम घिमिरेपौष २० अर्घाखाँची – महान्यायाधिवक्ता अग्नी प्रसाद खरेलले कानून भन्दा माथी कोहि नहुने भएकाले कानूनको सबैले पालना गर्न बताउनु भएको छ । सन्धिखर्कमा निर्माण भएको जिल्ला सरकारी वकिल कार्यालय भवनको शुक्रबार उद्घाटनगर्दे खरेलले यस्तो बताउनु भएको हो । अनुसन्धानलाइ प्रभावित पार्ने काम कसैले पनि गर्न नहुने बताउदै महान्यायाधिवक्ता खरेलले अपराधी उम्कने र निर्दोष फस्ने वातावरण कसैले बनाउन नहुनेमा जोड

Read more