Monthly Archives: January 2020

गंगा जवुना महिला कृषि सहकारी संस्था लिमिटेड ढिकुराको चौथो बार्षीक साधारण सभा सम्पन्न

विन्दु घिमिरे सन्धिखर्क एफएम पुष २०अर्घाखाँची – गंगा जवुना महिला कृषि सहकारी संस्था लिमिटेड भुमिकास्थान नगरपालीका ९ ढिकुराको चौथो बार्षीक साधारण सभा आईतबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रेमकला खत्रीको अध्यक्षता, गायत्रा थापाको स्वागत मन्तव्य र सचिब भगवता चुँदालीको सन्चालनमा सम्पन्न कार्यक्रममा भुमिकास्थान नगरपालीकाका नगरप्रमुख रेशम थापा, वडा अध्यक्ष नारायणप्रसाद खनाल, वडा सदस्य देबिप्रसाद पोख्रेल, संगीता परीयार, जनचेतना सरोकार

Read more

अर्घाखाँची अस्पतालका प्रमुख डा. जगन्नाथ तिवारिलाई कर्मचारी मिलन केन्द्रद्धारा विदाई

हिम लेकाली पुष २० अर्घाखाँची । कर्मचारी मिलन केन्द्र अर्घाखाँचीको आयोजनामा अर्घाखाँची अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.जगन्नाथ तिवारिलाई बिदाई गरिएको छ । सोही कार्यक्रममा रामबाण गणका क्याप्टेन फत्ते बहादुर क्याछाकी मगर, अर्घाखाँची अस्पतालका मेडिकल अधिकृत डा. कपिल गौतम र डा.जगदीश शर्मा लाई स्वागत गरिएको छ । डा.तिवारि लाई मायाको चिनो खादा, माला र सम्मान पत्र सहित बिदा गरिएको थियो । नव

Read more