Monthly Archives: January 2020

माघे संक्रान्तिमा दुईदिन विदा दिने प्रदेश ५ सरकारको निर्णय

पुस २१, २०७६ बुटवलः प्रदेश ५ सरकारले आगामी माघ १ र २ गते सार्वजनिक बिदा दिने भएको छ। माघे संक्रान्तिको अवसरमा प्रदेश सरकारले दुईदिन बिदा दिने निर्णय गरेको हो।  सोमबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सुनाउँदै प्रवक्ता बैजनाथ चौधरीले पुस २९ गते मुख्यमन्त्री निवासमा माघी पर्व मनाइनुका साथै २ दिन सार्वजनिक बिदा दिइएको जानकारी दिए। गतवर्ष पनि प्रदेश ५ सरकारले माघी पर्वको

Read more

नेपालमा संघियता असफल भैसक्यो –राजमो केन्द्रीय सदस्य खड्का

माधब खनालपौष २१ प्युठान –राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा प्युठान जिल्ला अध्यक्ष कृष्ण खड्काले नेपामा बिदेशिको मन बुझाउनको लागि जबरजस्ती लादिएको संघियता असफल भैसकेको बताएका छन । मल्लरानी गाउँपालिका स्तरीय अगुवा कार्यकर्ता भेलालाई आईतबार सम्बोधन गर्दै खड्काले यस्तो बताएका हुन । खड्काले बर्तमान सरकार देशको सिमा मिचिदा समेत कानमा तेल हालेर बसेका आरोप लगाए । कार्यक्रममा मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चा

Read more