Monthly Archives: January 2020

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि अर्घाखाँचीले पुर्णता पायो

श्याम घिमिरेपौष २१ अर्घाखाँची-अर्घाखाँचीमा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटिले पुर्णता पाएको छ । युवा संघले ६१ सदस्यीय जिल्ला कमिटि र पालिका स्तरीय इन्चार्ज, सह इन्चार्ज, संयोजक र सह संयोजकको जिम्मेवारी दिएसंगै जिल्ला कमिटिले पूर्णता पाएको हो । यो संगै अब पालीका स्तरीय कमिटि बिस्तारको बाटो पनि खुलेको छ । नेकपाको पार्टी कार्यालय मदन आश्रित स्मृति भवन सन्धिखर्कमा सोमवार पत्रकार

Read more

डा. तिवारीलाई सम्मान तथा बिदाई (तस्बिर सहित)

श्याम घिमिरेपौष २३ अर्घाखाँची- जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डा.जगन्नाथ तिवारीको सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ । लुहेश्को लिमिटेडको अगुवाइमा मंगलवार सम्पन्न कार्यक्रममा मनतब्य राख्दै डा. तिवारिले आफ्नो कार्यकाल सफल पार्न प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पु¥याउने सम्पुर्ण जिल्लाबासीहरुलाई धन्यवाद ब्यक्त गर्दे जिल्लाको सुन्दर भबिश्यको समेत कामना गर्नु भएको थियो । लुहेश्को लिमिटेडका अध्यक्ष कृष्णप्रसाद बन्जाडेको अध्यक्षता ,लिलानाथ ढुङ्गानाको

Read more

पत्रकारले निर्धक्क भएर समाचार लेख्ने अबस्था छैन –अध्यक्ष डुम्रे

श्याम घिमिरे पौष २३ अर्घाखाँची – जनपत्रकार संगठन नेपालका केन्दीय अध्यक्ष प्रकाश डुम्रेले देशमा अहिलेपनी बिभिन्न बाहानामा पत्रकारहरुलाई झुटा मुद्धा लगाउने कुटपिटगर्ने अपहरण गर्ने जस्ता गैर न्यायिक कृयाकलाप भएको भन्दै सरकारलाई त्यस प्रकारको गतिबिधि रोक्न आग्रह गरेका छन । जनपत्रकार संगठन नेपाल अर्घाखाँचीको आयोजनामा मंगलबार सदरमुकाम सन्धिखर्कमा आयोजित मानवअधिकार प्रेस तथा अभिव्यक्त स्वतन्त्रता एवं वर्तमान अवस्था र राष्ट्रियता विषयक अन्तरक्रिया

Read more