Monthly Archives: January 2020

पितृसतात्मक सोच हाबि हुनको कारण महिलाहरु पीडित हुने गरका छन –राजमो केन्द्रिय सदस्य थापा

माधब खनाल पौष २४ अर्घाखाँची – राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य झविलाल थापाले पितृसतात्मक सोच हावी हुनाले देशमा महिलाहरु पिडित भएको बताउनुभएको छ । बुधबार राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघ भुमिकास्थान नगरपालिका १ को प्रशिक्षण भेलालाई सम्बोधन गर्दे थापाले यस्तो बताउनु भएको हो । देशमा हुने गरेका हरेक परिवर्तनकारि आन्दोलनमा महिलाको उल्लेखनीय सहभागिताको कारण देशमा धेरै कुराहरुको परिवर्तन आएको

Read more