Monthly Archives: January 2020

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज

पुस २७, २०७६ काठमाडौं : नेपालको एकीकरण कर्ता पृथ्वीनारायण शाहको जन्मयन्तीका अवसरमा पृथ्वीजयन्ती तथा एकता दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।  विसं १७७९ मा गोरखामा जन्मिएका पृथ्वीनारायणले २२ से र २४ से राज्यमा विभाजित नेपाललाई एकीकरण गरेका थिए। । सात महिनामा तन्त्रविधिबाट उनको जन्म भएको थियो। पृथ्वी नारारायणले जीवनमा तीनवटा युद्धमा मात्र हार भोग्नुपरेको पृथ्वीनारायण शाहको योगदानका विषयमा अनुसन्धानरत

Read more

नेपालको भूमि कब्जा गर्ने रणनीति अनुरुप एमसीसी लागू गर्न लागिएकाे नेताहरुकाे भनाइ

पुस २६ काठमाण्डाै – तिब्बत माथि कब्जा गरी चीनलाई कमजोर बनाउन नेपालमा इन्डो प्यासिफिक रणनीति अनुरुप रहेको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजनालाई लागू गर्न खोजिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले बताएका छन् ।  शनिबार काठमाण्डाैमा आयोपरियोजना लागू गर्न लागिएजित ‘नेपालको सन्दर्भमा एमसीसीको औचित्य’ सम्बन्धी अन्तरकृया कार्यक्रममा नेता देव गुरुङले चीनलाई कब्जा गर्ने अमेरिकाको रणनीति अनुरुप नेपालमा एमसीसी को बताउनुभयो । उहाँले नेपाल

Read more

अखिल छैठौं अर्घाखाँचीले सांगठनिक अभियान तीब्रता दिदै

सन्धिखर्क एफएम पौष २६ अर्घाखाँची- आसन्न चैतको पहिलो हप्ता संघियता बिरुद्ध काठमाडौं केन्द्रित आन्दोलन गर्ने योजना बनाएको अखिल छैठौंले देश ब्यापी तयारी थालेको छ । काठमाडौं केन्द्रित आन्दोलनलाई सफल पार्न अर्घाखाँचीमा पनि तयारी थालिएको अखिल छैठौंका जिल्ला अध्यक्ष पुरन नेपालीले जानकारी दिनुभएको छ । जस अन्तरगत अखिल छैठौंले सनिबार भुमिकास्थान नगरपालिकाको दोस्रो नगर भेला सम्पन्न गरेको छ । नगर अध्यक्ष

Read more

भैरव बचत तथा ऋण सहकारी संस्थाको बार्षिक साधारण सभा तथा अधिबेशन सम्पन्न (तस्बिर सहित)

विनाेद गैरे, २०७६ पाैष २६, अर्घाखाँची – भैरव बचत तथा ऋण सहकारी संस्था लि। भूमिकास्थान नगरपालिका नुवाकोट अर्घाखाँचीको चोधौं वार्षिक साधारण सभा तथा छैठौं अधिबेशन भूमिकास्थानको नुवाकोटमा सम्पन्न भएको छ । चोधौं वार्षिक साधारण सभा तथा छैठौं अधिबेशनको व्यानर वाचन गरेर उद्धाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा भूमिकास्थान नगरपालिकाका नगर उप–प्रमुख खडानन्द बेल्वासेले ग्रामिण क्षेत्रको दिगो विकाशको मेरुदण्डको रुपमा रहेका

Read more

ज्योतिष सञ्चार प्रालिको दोस्रो वार्षिक उत्सव काठमाडौंमा सम्पन्न

शिवलाल पौडेल २६ पुष  काठमाडौं – ज्योतिष सञ्चार प्रालिको दोस्रो वार्षिकोत्सब कार्यक्रम काठमाडौको जोरपाटीमा एक भव्य समारोहका बिच सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै हिन्दुजागरण नेपालका केन्द्रीय अध्यक्ष अध्यात्मशिरोमणि पण्डित रामकृष्ण उपाध्यायले आफू ज्योतिष शास्त्रको ज्ञाता नभएपनी तर समयसमयमा ज्योतिषिहरुको लापरबाहीले आज सम्पुर्ण हिन्दु संस्कृती धरापमा परेको बताए । उनले कथाव्यासहरुको सम्मेलन सम्पन्न गरिसकेको र अब छिट्टै कर्मकाण्ड सम्मेलन गर्ने

Read more
« Older Entries