Monthly Archives: January 2020

अर्घाखाँची जिल्लालाई अपराधमुक्त जिल्ला बनाउने प्रजिअ पौडेलको प्रतिबद्धता

माधब खनाल सन्धिखर्क एफएम पुस २८ अर्घाखाँची – अर्घाखाँची जिल्लालाई अपराध मुक्त जिल्ला बनाउने प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले बताउनु भएको छ । सोमबार भुमिकास्थानको ढाकावाङ्गको पिपलनेटामा अपराध जन्य कृयाकलाप नियन्त्रणका लागि गरिने प्रबर्द्धनात्मक तथा बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ पौडेलले उक्त कुरा बताउनु भएको हो । कार्यक्रममा प्रहरी नायक उपरीक्षक प्रकाश बिस्टले अपराधजन्य कृयाकलापलाइ शून्य स्तरमा लैजानुनै आजको

Read more

नेपाल कम्युनिष्ट पार्टी नेकपा भुमिकास्थानको चौथो पुर्ण बैठक सम्पन्न

हृदय भुसाल सन्धिखर्क एफएम पुस २८ अर्घाखाँची – नेपाल कम्युनिष्ट पाटी नेकपा भुमिकास्थान नगरकमिटीको चौथो पुर्ण बैठक भुमिकास्थान ८ को पोखेडाँडामा सोमबार सम्पन्न भएको छ । वैठकलाई सम्बोधन गर्दे नेकपा पाँच नम्वर प्रदेश कमिटी सदस्य नरेन्द कुमार क्षेत्रीले पार्टी संगठनको कामलाई अझ प्रभाबकारी र थप सुदृढ गराउदै शसतm संगठन निमार्णमा लाग्नु पर्ने वताउनु भयो । नेता क्षेत्रीले पार्टीको बिधान र

Read more