Monthly Archives: January 2020

अर्घाखाँची जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको चौंथो वार्षिक साधारण सभा सम्पन्न,समृद्ध नेपाल निर्माणकोलागी सहकारीको आबश्यकता अपरीहार्य रहेको प्रदेश सांसद घिमिरेको भनाई (तस्बिर सहित)

श्याम घिमिरेपौष २९ अर्घाखाँची – पाँच नम्वर प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले समृद्ध नेपाल निर्माणकोलागी सहकारीको आबश्यकता अपरीहार्य रहेको बताउनु भएको छ । घिमिरेले सहकारी अभियान राष्ट्रको समृद्धिको अभियान भएको भन्दै सहकारी मुलुकको आर्थिक समृद्धिको लागी नभईनहुने अंग भएकोकोले यसको बिकासकालागी सबै क्षेत्रको सहयोगको आबश्यकता रहेको बताउनु भयो । जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड अर्घाखाँचीको चौंथो वार्षिक

Read more

अर्घाखाँचीका गाउँगाउँमा सिडियो, जिल्लालाई अपराधमुक्त बनाउने प्रतिबद्धता (तस्बिर सहित)

श्याम घिमिरे पौष २९ अर्घाखाँची –अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल जिल्लाका बिभिन्न गाउँटोलहरुमा पुगी जनातहरुसंग प्रत्यक्षरुपमा भेटघाट र अन्तरक्रिया कार्यक्रम गरीरहनु भएको छ । सोही क्रममा जिल्लाको भुमिकास्थान नगरपालीकाको ढाकावाङ्ग पिपलनेटामा सोमबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अपराधजन्य क्रियाकलाप नियन्त्रणका लागि गरीने प्रबद्र्धनात्मक तथा बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दे प्रजिअ पौडेलले अर्घाखाँची जिल्लालाई अपराध मुक्त जिल्ला बनाउने बताउनु

Read more