Monthly Archives: January 2020

सन्धिखर्क एफएम तेस्रो बर्षमा प्रबेश

सन्धिखर्क एफएम माघ १ अर्घाखाँची –अर्घाखाँची मल्टिमिडिया प्रा.लि द्वारा सञ्चालीत सन्धिखर्क एफएम ८९.८ मेगाहर्ज आज स्थापना भएको दोस्रो बर्ष पुरा गरि तेस्रो बर्षमा प्रबेश गरेको छ । प्रशिद्ध धार्मिक स्थल शिद्वेश्वर शिबालय मन्दिरको काखबाट प्रसारीत यस रेडियोको आजैको दिन अर्थात २०७४ साल माघ १ गते सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिक किशोरले एक भब्य कार्यक्रमका बिच शुभारम्भ गर्नु भएको

Read more