सन्धिखर्क एफएम तेस्रो बर्षमा प्रबेश


सन्धिखर्क एफएम माघ १ अर्घाखाँची –
अर्घाखाँची मल्टिमिडिया प्रा.लि द्वारा सञ्चालीत सन्धिखर्क एफएम ८९.८ मेगाहर्ज आज स्थापना भएको दोस्रो बर्ष पुरा गरि तेस्रो बर्षमा प्रबेश गरेको छ । प्रशिद्ध धार्मिक स्थल शिद्वेश्वर शिबालय मन्दिरको काखबाट प्रसारीत यस रेडियोको आजैको दिन अर्थात २०७४ साल माघ १ गते सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिक किशोरले एक भब्य कार्यक्रमका बिच शुभारम्भ गर्नु भएको थियो ।


बिहान ५ बजे देखी राती ११ बजे सम्म दैनिक १८ घण्टा सञ्चालनमा रहेको रेडियोले ज्ञान,मनोरञ्जन,सुचना र बिभिन्न चेतनामूलक कार्यक्रमहरू उत्पादन गरि प्रसारण गर्दे आईरहेको छ । बार्षिकोत्सबको अबसरमा रेडियोका सम्पुर्ण स्रोता,बिज्ञापनदाता,शुभचिन्तक ,कर्मचारी ,पत्रकार लगायत सबैमा हार्दिक शुभकामना दिन चाहान्छौ । रेडियोप्रतिको तपाईहरूको माया, ममता, स्नेह र सहयोगले आगामि दिनहरुमा रेडियोलाई अघि बढ्न थप प्रेरणा मिल्नेछ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.