Monthly Archives: January 2020

त्रिबेणि कलोनि टोल सुधार समितिको अधिबेशन सम्पन्न,अध्यक्षमा बेल्वासे चयन

श्याम घिमिरे सन्धिखर्क एफएमपौष ३ अर्घाखाँची –सन्धिखर्क नगरपालीका २ चुत्राबेसी स्थिति त्रिबेणि कलोनि टोल सुधार समितिको अधिबेशन सुक्रवार सम्पन्न भएको छ । अधिबेशनले सुकदेब बेल्बासेको अध्यक्षतामा सात सदस्यीय टोलसुधार समितिको सर्बसहमत चयन गरेको छ । जसको उपाध्यक्षमा कासीराज सापकोटा,सचिबमा नेत्रबहादुर खनाल र कोषाध्यक्षमा सरस्वता भुसाल रहनु भएको छ । यस्तै समितिको सदस्यमा मोतिराज खनाल,माधब भुसाल र कमला भट्टराई चयन हुनुभएको

Read more

विश्‍वकै होचा व्यक्ति खगेन्द्र थापाको मृत्यु

 माघ ३, २०७६ शुक्रबार कास्की – केही समय होचा व्यक्तिको विश्व कीर्तिमान राखेका खगेन्द्र थापा मगरको निधन भएको छ । खगेन्द्रको शुक्रबार दिउँसो पोखराको मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो ।  स्वास्थ्यमा समस्या आएपछि थापालाई बिहीबार अस्पतालमा भर्ना गरिएको थियो । मणिपाल अस्पतालको सघन उपचारकक्ष (आईसीयू) मा भर्ना भएका थापा मगरको शुक्रबार दिउँसो ३ बजे निधन भएको हो । थापामगरको निधन

Read more