Monthly Archives: January 2020

शालिकराम पुडासैनी आत्महत्या प्रकरण : रवि लामिछाने सहित तीनै जनालाई सफाइ

 माघ ५, २०७६ आइतबार काठमाण्डौ – पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा दुरुत्साहनको आरोप लागेका रवि लामिछानेसहित तीनै जनाले सफाइ पाएका छन् । जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले लामिछानेसहित युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीलाई सफाइ दिएको हाे । पत्रकार पुडासैनी गएको साउन २१ गते चितवनको एक होटलमा मृत भेटिएका थिए । मृतक पुडासैनीको साथबाट प्राप्त आत्महत्याअघि खिचिएको भिडियोमा

Read more

नेकपा सचिवालयकाे निर्णय : अग्नि सापकाेटा सभामुखकाे उम्मेदवार

माघ ५, २०७६ आइतबार काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नेता अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । साँझ बसेको सचिवालय बैठकले सापकोटालाई सभामुख बनाउने निर्णय सर्वसम्मत गरेको हो ।  यसअघि बिहान अध्यक्षद्वबीच भएको भेटमा नेता सापकोटालाई सभामुख बनाउने सहमति भएको थियो । अध्यक्षद्वयबीच भएको सहमतिलाई सचिवालय बैठकले सर्वसम्मत निर्णय गरेको पार्टीका महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।   प्रधानमन्त्रीसमेत रहनु

Read more

कांग्रेस अर्घाखाँचीले सिडियोमार्फत प्रधानमन्त्रीलाई पठायो विरोध पत्र

घनश्याम पौडेलअर्घाखाँची, ५ माघ सन्धिखर्क एफएम –  नेपाली कांग्रेस अर्घाखाँचीले संसदमा विचाराधीन सूचना प्रविधि र विशेष सेवा विधेयकको विरोध गर्दै जिल्ला प्रशासन मार्फत विरोध पत्र पठाएको छ । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल मार्फत प्रधानमन्त्रीलाई विरोध पत्र पठाइएको कांग्रेस अर्घाखाँचीका सचिव विष्णु भुसालले बताए । पार्टीको केन्द्रीय निर्देशन अनुसार विपी स्मृति भवन सन्धिखर्कबाट सुरु भएको ¥याली सूचना प्रविधि र

Read more

भुमिकास्थान नगरमा चेम्वर अफ कमर्सको समिति गठन ।

गोपाल भट्टराईमाघ ४ अर्घाखाँची – भुमिकास्थान नगर चेम्वर अफ कमर्सको अध्यक्षमा युवा व्यवसायी प्रेम कुमार थापा निर्वाचित हुनुभएको छ । नुवाकोटमा सनिबार सम्पन्न प्रथम नगर भेलाले थापाको अध्यक्षतामा ११ सदस्यीय नगर समितिको सर्वसम्मत चयन गरेको हो । भुमिकास्थान नगरपालिकाका १० वटै वडामा व्यापार व्यवसाय गर्ने व्यापारीहरुको उल्लेखनिय सहभागितामा सम्पन्न भेलाको उद्घाटन गर्दै चेम्वर अफ कमर्सका जिल्ला सहसचिव सुकदेव बेल्वासले व्यापारीक

Read more

लुहेस्को लिमिटेडको ११ औं वार्षिक साधारण सभा सम्पन्न, शिक्षा र स्वास्थ्यलाई निशुल्क बनाउनुपर्छ – राष्ट्रिय सभा सदस्य खड्का

सन्धिखर्क एफएम माघ ५ अर्घाखाँची – राष्ट्रियसभाका सदस्य चन्द्र बहादुर खड्काले सरकारले शिक्षा र स्वास्थ्यलाई निशुल्क बनाउनुपर्ने बताउनुभएको छ । लुम्बिनी स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड् (लुहेस्को ) अर्घाखाँचीको ११ औं वार्षिक साधारण सभाको सनिबार सन्धिखर्कमा उद्घाटन गर्दे खड्काले यस्तो बताउनुभएको हो । जिल्लाको समग्र बिकासकामा शिक्षा र स्वास्थ्यको महत्वपुर्ण भुमिका रहेको भन्दै खड्काले यि दुबैको बिकासमा जिल्लाबासीहरु एकजुट भएर

Read more
« Older Entries