Monthly Archives: January 2020

अर्घाखाँचीमा पोखरीमा डुवेर दुई बालिकाको ज्यानगयो

श्याम घिमिरे माघ ६ अर्घाखाँची –अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडानम्बर १ शान्ति बगैचामा रहेको पोखरीमा डुबेर दुई बालिकाको ज्यान गएको छ । आज दिउँसो शान्ति बगैचा भित्र खेल्ने क्रममा पोखरीमा डुबेर गम्भीर घाइते भएका दुबै जनाको उपचारको क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा ज्यान गएको प्रहरी निरीक्षक रामनारायण गुप्ताले जानकारी दिनुभयो । ज्यान गुमाउनेमा अर्घाखाँचीको मालारानी ७ घर भएकी ६ बर्षीय कृष्टिना महत

Read more

अर्घाखाँचीमा समुदाय प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी बन्दै

श्याम घिमिरेमाघ १० अर्घाखाँची –जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीद्धारा समुदाय प्रहरी साझेदारी कार्यक्रम कार्यान्वयनमा स्थानीय तहको उल्लेखनीय कृयाशिलता ,योगदान र साझेदारीको उच्च प्रशंसा गर्दै जिल्लाका ६ वटै स्थानीय तहका प्रमुखहरूलाई आज एक कार्यक्रमका बिच प्रशंसा पत्र प्रदान गरीएको छ । जिल्ला प्रहरी कार्यालयको सभाहल सन्धिखर्कमा सम्पन्न कार्यक्रममा जिल्लाका स्थानिय तह सरकारका प्रमुख तथा प्रतिनिधिहरुलाई संगठनका प्रमुख प्रहरी महानिरीक्षक बाट हस्ताक्षरीत प्रशंसापत्र

Read more