अर्घाखाँचीमा पोखरीमा डुवेर दुई बालिकाको ज्यानगयो


श्याम घिमिरे माघ ६ अर्घाखाँची –
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडानम्बर १ शान्ति बगैचामा रहेको पोखरीमा डुबेर दुई बालिकाको ज्यान गएको छ । आज दिउँसो शान्ति बगैचा भित्र खेल्ने क्रममा पोखरीमा डुबेर गम्भीर घाइते भएका दुबै जनाको उपचारको क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा ज्यान गएको प्रहरी निरीक्षक रामनारायण गुप्ताले जानकारी दिनुभयो ।


ज्यान गुमाउनेमा अर्घाखाँचीको मालारानी ७ घर भएकी ६ बर्षीय कृष्टिना महत र प्युठान जिल्ला नौबहिनि गाउँपालिका वडानम्वर ५ डाम्री की ४ बर्षीय बर्षा थापा मगर रहेको प्रहरी निरीक्षक गुप्ताले जानकारी दिनुभयो । दुबै जनाको शव अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.