Monthly Archives: January 2020

राजमो भुमिकास्थान १ ढाकावाङ्गको बनभोज तथा कार्यकर्ता भेला सम्पन्न

माधब खनाल, माघ ७सन्धिखर्क एफएम अर्घाखाँची-राष्ट्रिय जनमोर्चा साविकको ढाकावाङ्ग ६ को भगवती टोल, आदर्श टोल र शिद्धबाबा टोलको संयुक्त आयोजनामा भेला तथा बनभोज कार्यक्रम मंगलबार भुमिकास्थान १ को सिउँडेनिमा सम्पन्न भएको छ । कार्यक्रम राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगर सदस्य तथा वडा नं १ का वडा अध्यक्ष भोजराज खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । भेलाले भगवती टोल, आदर्श टोल र

Read more

सुरक्षाकर्मीको कारबाहीमा परि अफगानिस्तानमा १८ लडाकुको मृत्यु

माघ ६, काठमाण्डौ – अफगानिस्तानमा सुरक्षाकर्मीको कारबाहीमा परी १८ लडाकु मारिएका छन् । उनीहरूले अरु १० जनालाई पनि लडाकु नै भएको आशंकामा पक्राउ गरेको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।  देशका ३४ प्रान्त मध्ये ११ प्रान्तमा पछिल्लो २४ घण्टाको अवधिमा भएका घटनामा परी उनीहरुको ज्यान गएको समाचारमा जनाइएको छ । त्यसैगरी १४ स्थानमा भएका सुरक्षा कारबाहीका क्रममा छ लडाकु घाइते भएको सरकारी अधिकारीले जारी

Read more

नेकपाका नेता कार्यकर्ताले ‘तँ’ भन्न नपाउने, परिवारका सबै सँगै बसेर खानुपर्ने

माघ ७, २०७६काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले आफ्ना नेता, कार्यकर्ता र सदस्यहरुको लागि ११ बुँदे आचारसंहिता जारी गरेको छ । ११ बुँदे आचारसंहितामा परिवारमा गर्नुपर्ने व्यवहारदेखि देशकै हितका लागि गर्नुपर्ने काम उल्लेख गरिएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको आचारसंहिता आइतबारदेखि नै लागू भएको नेकपाले जनाएको छ । आचारसंहितामा पार्टीका सबै तहका नेता,

Read more