Monthly Archives: January 2020

अतिक्रमित भुमी फिर्ताको माग गर्दे नागरीक समाजले ज्ञापन पत्र बुझायो

श्याम घिमिरे, माघ ८ अर्घाखाँची –नागरीक समाज नेपाल सन्धिखर्क अर्घाखाँचीले सरकारलाई ज्ञापनपत्र पत्र बुझाएको छ । भारतले केही महिना अगाडि प्रकाशन गरेको भारतको राजनीतिक नक्सामा नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेत समावेश गरेको घटनाले नेपालको सार्वभौमसत्तामाथि प्रहार हुनुका साथै नेपाली स्वाभिमानमा आँच आउने काम गरेको भन्दै समाजले बुधबार जिल्ला प्रशासन कार्यालय अर्घाखाँची मार्फत प्रधानमन्त्रीलाई ध्यानकर्षण पत्र पठाएको हो ।

Read more