Monthly Archives: January 2020

अडगुरीमा गाउँमै योजना सम्झौता र बैंकखाता सञ्चालन हुदाँ उपभोक्ता खुसी (तस्विर सहित )

घनश्याम पौडेलअर्घाखाँची, ९ माघ । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ७ अडगुरीमा सिंहदरबारको झझल्को गाउँमै दिएको छ । गाउँपालिकामा हुने योजना सम्झौताको काम वडाबाटै हुदाँ स्थानियलाई निकै सहज भएको छ । वडामा सञ्चालन हुने योजनाहरुको सम्झौता र बैंकखाता वडा कार्यालयबाटै खोलेर जनतालाई सुविधा दिएको वडाअध्यक्ष गुनाखर अधिकारीले बताए ।  वडामा गाउँभेला मार्फत बनेका ३३ वटा योजनाको उपभोक्ता समितीहरुले सम्झौता र

Read more