Monthly Archives: January 2020

जातिय समता समाज अर्घाखाँचीको तेस्रो जिल्ला सम्मेलन सम्पन्न,अध्यक्षमा पुनः नेपाली चयन (तस्बिर सहित)

सन्धिखर्क एफएममाघ १० अर्घाखाँची – राष्ट्रिय जनमोर्चा निकट जातिय समता समाज अर्घाखाँचीको तेस्रो जिल्ला सम्मेलन नयाँ नेतृत्व चयन गर्दे सुक्रबार सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ । सम्मेलनले पुनःराजेन्द्र नेपालीको अध्यक्षतामा १३ पुर्ण र २ बैकल्पीक गरी १५ सदस्यीय जिल्ला कार्य समितिको निर्बिरोध गठन गरेको छ । जसको उपाध्क्षमा कृष्ण सुनार,सचिब रामबहादुर नेपाली,सहसचिब प्रेम नेपाली र कोषाध्यक्षमा नुम बहादुर सुनार चयन

Read more

समाजवादी पार्टी अर्घाखाँची द्धारा विसु अभियान सुरु

सन्धिखर्क एफएम १० माघ अर्घाखाँची – समाजवादी पार्टीको केन्द्रिय योजना अनुसार अर्घाखाँचीमा पनि ३ महिने संगठन विस्तार तथा पार्टी सुदृढिकरण कार्यक्रमको सुक्रबार एक समारोहका बीच उद्घाटन सम्पन्न भएको छ । समाजवादी पार्टी ५ नम्बर प्रदेश सहईञ्चार्ज तथा केन्द्रिय समिति सदस्य कमल खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय समिति सदस्यहरु राजु नेपाली, खिमबहादुर बिक, छन्द पन्थी, संघीय परिषद सदस्य टोपबहादुर बलालमगर, अर्घाखाँची

Read more

राष्ट्रियसभामा नयाँ अनुहार : नेकपाका १६ र राजपाका २ जना विजयी

माघ ९, २०७६ बिहिबार काठमाण्डौ – राष्ट्रिय सभा चुनावमा नेकपाले उठाएका सबै उम्मेदवार विजयी भएका छन् ।  प्रदेश २ मा राजपासँग २/२ सिट भागबण्डा गर्दै चुनावमा होमिएको नेकपाले अन्य प्रदेशमा भने एकल उम्मेदवारी दिएको थियो । नेकपाले चुनावमा उठाएका १६ जना उम्मेदवार नै विजयी भएका हुन् ।  जसअनुसार प्रदेश १ मा महिलातर्फ इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाल विजयी

Read more