Monthly Archives: January 2020

सन्धिखर्क ८ मा अनेमसंघको टोल समिति गठन ।

श्याम घिमिरेमाघ ११ अर्घाखाँची – राष्ट्रिय जनमोर्चा निकटको अखिल नेपाल महिला संघ सन्धिखर्क नगरपालीका वडानम्वर ८ को वडा भेला आज किमडाँडामा सम्पन्न भएको छ । अनेमसंघ जिल्ला समिति अर्घाखाँचीको सहजीकरणमा सम्पन्न भेलाले तुलसा बन्जाडेको अध्यक्षतामा ९ सदस्यीय अनेमसंघ सनपा ८ को वडा समिति गठन गरेको हो । जसको उपाध्यक्षमा पार्बता मल्ल, सचिवमा साबित्रा बन्जाडे र कोषाध्यक्षमा शुस्मीता पाण्डे चयन हुनुभएको

Read more

एनएमबि बैंक द्धारा अस्पताललाई पानी शुद्धिकरण गर्ने मेसिन हस्तान्तरण (तस्बिर सहित )

श्याम घिमिरेमाघ ११ अर्घाखाँची-एनएमबि बैंक शाखा कार्यालय सन्धिखर्क द्धारा जिल्ला अस्पताल सन्धिखर्कलाई पानी शुद्धिकरण गर्ने आर.ओ.प्रबिधिको मेसिन ह्स्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । सनिबार जिल्ला अस्पताल सन्धिखर्कमा आयोजित एक कार्यक्रममा बैंकका बुटबल क्षेत्रिय प्रवन्धक डिबिर बिक्रम शाहले अस्पतालका नि.मेडिकल सुपेरीटेन्डेन डा.कपिल गौतमलाई मेसीन हस्तान्तरण गरेका हुन । हस्तान्तरण कार्यक्रममा मनतब्य राख्दै शाहले संस्थागत सामाजीक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जिल्ला अस्पताललाई पानी

Read more