संयुक्त एम्बुलेन्स चालकद्धारा बिरामिलाई दुध र बिस्कुट बितरण


श्याम घिमिरे
माघ ११ अर्घाखाँची –

संयुक्त एम्बुलेन्स चालक संघ अर्घाखाँची शाखाले आफ्नो दोस्रो स्थापना दिवसको अबसर पारेर सनिवार अर्घाखाँची अस्पतालमा रहेका बिरामीलाई स्वास्थ्यलाभको कामना गर्दे दुध र बिस्कुट बितरण गरेको छ । कार्यक्रममा अर्घाखाँची अस्पतालमाका नि. सुपरिटेन्डेन्ट डा. कपिल गौतम, सन्धिखर्क नगरपालिका वडानं ३ का वडाअध्यक्ष लिलाराम गौतम, एमडिजिपि डाक्टर सन्तोष न्यौपाने, स्वास्थ्य कार्यालय अर्घाखाँचीका स्वास्थ्य प्रमुख पुष्पा थापा लगायतले स्थापना दिबसको शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष सुर्य भट्टराईको अध्यक्षता दिपक बहादुर गाहाको स्वागत मनतबय र अशोक चौहानको संचालमा सम्पन्न भएको थियो । दिवसकै अबसरमा सन्धिखर्कमा दिप प्रज्जवलन तथा एम्बुलेन्स ¥याली समेत गरीएको आयोजकले जनाएको छ ।

Image may contain: 2 people
Image may contain: 3 people, people sitting and hat
Image may contain: one or more people and people sitting
Image may contain: 1 person, sitting
Image may contain: 1 person, standing
Image may contain: 10 people, including Kapil Gautam and Krishna Mukhiya, people smiling, people standing, people walking and outdoor
Image may contain: 2 people, outdoor
Image may contain: car and outdoor

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.