Monthly Archives: January 2020

अग्नि सापकोटालाई सभामुखको उम्मेद्वार बनाउनु गलतः मसाल

११ माघ २०७६, शनिबार काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले अग्नि सापकोटालाई सभामुख बनाउने नेकपाको निर्णयलाई गलत ठहर्याएको छ । सापकोटामाथि ब्यक्ति हत्याको आरोप छ । सत्ताको दबाबका कारण उनीविरुद्ध प्रहरीले उजुरी लिनसमेत मानेको छैन । सर्वोच्च अदालतले उनीविरुद्ध मुद्दा दर्ता गरेर कानुनी कारबाही गर्न आदेश दिएपनि सरकारले त्यसको वेवास्ता गर्दै आइरहेको छ । ज्यान सम्बन्धी मुद्दाका आरोपी सापकोटालाई सभामुख

Read more