Monthly Archives: January 2020

भुमिकास्थान ५ र ६ मा अनेमसंघको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न ।

श्याम घिमिरेमाघ १४ अर्घाखाँची – आसन्न फागुनको २ र ३ गते बुटबलमा सम्पन्न हुन गईरहेको सातौं राष्ट्रिय सम्मेलनको पुर्ब सन्ध्यामा जिल्लाव्यापी संगठन बिस्तार अभियान सन्चालन गरीएको राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघ अर्घाखाँचीले मंगलबार भुमिकास्थान नगरपालीकाको वडानम्वर ५को असुरकोट र वडानम्वर ६ को खिल्जीमा वडा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । वडानम्वर ५ को असुरकोटमा सम्पन्न कार्यक्रम

Read more

केही ठाउँमा पानी र हिउँ पर्ने सम्भावना, बिहीबारदेखि पानी पर्न कम हुने

माघ १४, २०७६ मंगलबार काठमाण्डाै – मङ्गलबार देशका केही ठाउँमा पानी र हिउँ पर्ने मौसमविद्ले बताएका छन् । विशेषगरी पश्चिमका केही र मध्य तथा पूर्वका एक/दुई ठाउँमा पानी र हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । यस्तै मध्य र पूर्वको भने उच्च हिमाली भेगमा मात्रै पानी पर्ने उहाँको अनुमान छ । पश्चिमी न्यून चापीय प्रणालीको असरले मङ्गलबार देशभरिकै मौसम पूर्णरुपमा

Read more