Monthly Archives: January 2020

ग्रिन ईङ्लिस बोर्डिङ स्कुलमा सरस्वती पुजा तथा पुरस्कार बितरण कार्यक्रम

श्याम घिमिरेमाघ १६ अर्घाखाँची-ग्रिन ईङ्लिस बोर्डिङ स्कुल सन्धिखर्क नगरपालीका २ चुत्राबेसीको आयोजनामा बिद्याकी देबि सरस्वतीको बिशेष पुजा तथा पुरस्कार बितरण कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रमको एक समारोहका बिच सन्धिखर्क नगरपालीकाका शिक्षा शाखा प्रमुख युगलनारायण बस्सेलले सरस्वतिको फोटामा माल्यापर्णगरी उद्घाटन गनुभएको हो । उद्घाटन कार्यक्रममा मनतब्य राख्दै बस्सेलले शिक्षक बिद्यार्थी र अभिभाबकको त्रिकोणात्मक सम्बन्ध राम्रो भएमा मात्रै शिक्षामा आमुल

Read more

श्रीपञ्चमी : वसन्त ऋतु प्रारम्भ

१६ माघ काठमाडौं :  प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ।  वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास  छ।  देशभरका सरस्वती मन्दिरमा पूजाआराधना गर्न श्रद्धालुको भीड लाग्छ। विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ। आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ। चन्द्रमाजस्तो गोरो वर्ण भएकी

Read more

माघ १६ अर्थात् शहीद दिवस : विभिन्न कार्यक्रमकाे आयाेजना गरी शहीदलाई सम्झिँदै

 माघ १६, २०७६ बिहिबार काठमाण्डाै – आज माघ १६ गते अर्थात् शहीद दिवस । प्रजातन्त्रको स्थापना र पुनर्स्थापना लगायत विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा बिहीबार विभिन्न कार्यक्रम गरिँदैछ । शहीद दिवसको अवसरमा बर्सेनि माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाइन्छ । एकतन्त्रीय र निरङ्कुश राणा शासनको विरोध र स्वतन्त्रताको माग गर्दा तत्कालीन राणाशासकले १९९७ सालको माघ १०

Read more