Monthly Archives: January 2020

हंसपुर स्वास्थ्य चौकिमा समुदाय स्वास्थ्य प्राप्तांक बोर्डको समीक्षा कार्यक्रम

श्याम घिमिरेमाघ १७ अर्घाखाँची- मालारानि गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले स्वास्थ्य क्षेत्रको बिकास बिना मानबजिवनको बिकास असम्भव रहेको बताउनु भएको छ । यु.एस.ए.आई.डि.को आर्थिक सहयोग र लुम्बिनी सामाजिक विकास केन्द्र सुआहारा दोस्रो कार्यक्रमको सहजिकरणमा आयोजित मालारानी गाउँपालीकाको हंसपुर स्वास्थ्य चौकिमा सुक्रबार सम्पन्न समुदाय स्वास्थ्य प्राप्तांक बोर्डको समीक्षा कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य आचार्यले यस्तो बताउनु भएको हो । अध्यक्ष आचार्यले समुदाय

Read more

भगवती माध्यमिक बिद्यालय शंखेटारीले अंग्रेजी भाषाको माध्यम बाट पठनपाठन गर्ने

शोभाखर पन्थी,सन्धिखर्क एफएम माघ १७ अर्घाखाँची- भगवती माध्यमिक बिद्यालय शंखेटारीले अंग्रेजी भाषाको माध्यम बाट पठनपाठन गर्ने भएको छ । अंग्रेजी भाषाप्रती बिद्यार्थी र अभिभावकको चासो बढे सँगै अंग्रेजी भाषाको माध्यम बाट पठनपाठन सुरु गर्न लागेको बिद्यालयले जनाएको छ । यसबर्ष पुर्व प्राथमिक तह र कक्षा १ मा अंग्रेजी भाषाको माध्यम बाट शिक्षण गरिने र आगामी बर्ष क्रमशः बिस्तार गर्दै लैजाने

Read more