Monthly Archives: February 2020

राजमो अर्घाखाँचीको बिस्तारीत बैठक सम्पन्न,आगामी फागुनभर सांगठनिक अभियान सन्चालन गर्ने ।

श्याम घिमिरेमाघ १८ अर्घाखाँची –राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको चौथो जिल्ला सम्मेलन पछिको प्रथम बिस्तारीत बैठक सनिवार सन्धिखर्कमा सम्पन्न भएको छ । बैठकको अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष भैरबराज रेग्मील उद्घाटन गरे । उद्घाटन कार्यक्रममा मनतब्य राख्दै रेग्मीले राष्ट्रियताको लागि नेपाली जनताले कठोर संघर्ष गर्नुपर्ने बेला आएको बताए । भारतले लिम्पियाधुरा देखि कालापानीसम्म कब्जा गरेर आफ्नो नक्सामा समेट्नु नेपाल विरुद्ध युद्धको

Read more

छोरीलाई जबरजस्ती करणी गर्ने बाबुलाई जन्मकैदको फैसला ।

श्याम घिमिरेमाघ १७ अर्घाखाँची – आफ्नै ९ वर्षीया छोरीलाई जबरजस्ती करणी गर्ने बाबुलाई अर्घाखाँची जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जबरजस्ती तथा हाडनाता करुणीका आरोपित बाबुलाई जिल्ला न्यायाधीश बासुदेव न्यौपानेको इजलासबाट माघ १३ गते जन्मकैद हुने फैसला सुनाइएको निमित्त श्रेस्तेदार नारायण बहादुर भट्टराईले जानकारी दिनुभयो । गत साउन २ गते राती आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको भनी जाहेरी परेपछि

Read more