Monthly Archives: February 2020

जे.सि.आई.नेपालको आयोजनामा ३९० घण्टे टेलरिङ्ग तालिम सन्धिखर्कमा सुरु, सिपले व्यक्तिको जीवन जिउन सहज हुने वडाअध्यक्ष बन्जाडेकोे भनाई

श्याम घिमिरेमाघ २० अर्घाखाँची – सन्धिखर्क नगरपालिका वडानम्बर १ का वडाअध्यक्ष युबराज बन्जाडेले कुनैपनि सिपले व्यक्तिको जीवन जिउन सहज हुने बताउनु भएको छ । नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय ईभेन्ट परियोजना र दवल्ड बैंकको सहयोगमा जिभ करियर ईन्ष्टिच्युट प्रालि ( जे.सि.आई ) नेपाल सन्धिखर्क अर्घाखाँचीको आयोजनामा ३९० घण्टे टेलरिङ्ग तालिमको आज सन्धिखर्कमा उद्घाटन गर्दै बन्जाडेले यस्तो बताउनु भएको

Read more

हिन्दुधर्मको रक्षा र प्रचारप्रसारकोलागी सन्धिखर्कमा बृहत प्रशिक्षण कार्यक्रम हुने

श्याम घिमिरेमाघ १९ अर्घाखाँची- हिन्दुधर्म रक्षा परीषद् नेपाल अर्घाखाँचीले यही माघको २४ गते सन्धिखर्कमा बृहत प्रशिक्षण कार्यक्रम सन्चालन गर्ने भएको छ । परीषद्मा आबद्ध युबा स्वयंमसेबकहरुलाई माघ २४ गते सुक्रबार एक दिने प्रशिक्षण कार्यक्रम गर्न लागीएकोे हिन्दुधर्म रक्षा परीषद् नेपालका केन्द्रीय अध्यक्ष नारायण खनालले जानकारी दिनुभयो । कार्यक्रम तयारीको बारेमा जानकारी दिने उद्देश्यले आईतबार सदुमुकाम सन्धिखर्कमा पत्रकार सम्मेलन गरी अध्यक्ष

Read more

दादुरा–रुबेला खोप अभियान सम्बन्धी अभिमुखिकरण

श्याम घिमिरेमाघ १९ अर्घाखाँची –जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा दादुरा–रुबेला खोप अभियान तथा नियमित खोपको सुदृढीकरण कार्यक्रम अन्र्तरगत एक दिने अभिमुखि करण कार्यक्रम सम्पन्न भएको छ । जिल्लामा कृयाशिल सञ्चारकर्मीहरु बिच एक दिने अभिमुखिकरण कार्यक्रम आईतबार सम्पन्न भएको हो । जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीमा आयोजित कार्यक्रममा जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. कपिल गौतम,जनस्वास्थ्य अधिकृत गणेश राज पौडेल,स्वास्थ्य कार्यालयका प्रमुख पुष्पा

Read more

कल्याणी द्धारा विपन्न विद्यार्थीहरुलाई कपडा वितरण (तस्बिर सहित)

श्याम घिमिरेमाघ १९ अर्घाखाँची- कल्याणी सेवा नेपाल सन्धिखर्कले शिवमदन माध्यमिक विद्यालय पाणिनि ७ सत्तिनेटामा अध्ययनरता विपन्न विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरेको छ । कल्याणीले १५ जना विद्यार्थीहरुलाई आईतबार एक कार्यक्रमका बिच स्वीटर वितरण गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर घलेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विद्यालयका प्रअ राजेन्द्र पौडेल, कल्याणी सेवा नेपालका अध्यक्ष शुसिला बन्जाडे ,

Read more