दादुरा–रुबेला खोप अभियान सम्बन्धी अभिमुखिकरण


श्याम घिमिरे
माघ १९ अर्घाखाँची –
जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा दादुरा–रुबेला खोप अभियान तथा नियमित खोपको सुदृढीकरण कार्यक्रम अन्र्तरगत एक दिने अभिमुखि करण कार्यक्रम सम्पन्न भएको छ । जिल्लामा कृयाशिल सञ्चारकर्मीहरु बिच एक दिने अभिमुखिकरण कार्यक्रम आईतबार सम्पन्न भएको हो । जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीमा आयोजित कार्यक्रममा जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. कपिल गौतम,जनस्वास्थ्य अधिकृत गणेश राज पौडेल,स्वास्थ्य कार्यालयका प्रमुख पुष्पा थापा, रामप्रसाद गौतम लगायतले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा दादुरा–रुबेला खोप अभियान २०७६।७७ को बारेमा जानकारी गराईएको हो । कार्यक्रममा नेपालबाट दादुर –रुबेला रोग पूर्णरुपमा निवारण गर्न ९ महिना देखी ५ बर्षमुनिका सबै बालबालीकालाई खोप लगाउन प्रचारप्रसार मार्फत आग्रह गर्ने कुरामा समेत जोड दिईएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.