Monthly Archives: February 2020

भगवति आधारभुत बिद्यालय सन्धिखर्क ४ को २५ औं बार्षीक उत्सब तथा रजतजयन्ती सम्पन्न , बिद्यालयहरुले गुणस्तरीय शिक्षा दिनुपर्ने जिसस प्रमुख भुसालको भनाई (तस्बिर सहित)

श्याम घिमिरे, माघ २१ अर्घाखाँचीजिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पिताम्वर शर्माले बिद्यालयहरुले बालबालीकाहरुलाई गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिनुभएको छ । भगवति आधारभुत बिद्यालय सन्धिखर्क ४ वाङ्लाको २५ औं बार्षीक उत्सब तथा रजतजयन्ती समारोहलाई आज प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दे शर्माले यस्तो बताउनु भएको हो । शर्माले शिक्षक बिद्यार्थी र अभिभाबक बिचको त्रिकोणात्मक सम्बन्ध राम्रो भएमा मात्रै शिक्षामा आमुल परीबर्तन गर्न

Read more