Monthly Archives: February 2020

हिन्दु धर्म शास्त्रका ज्ञाता र बिद्धान अर्घाखाँची आउदै । कार्यक्रमको सबै तयारी पुरा

श्याम घिमिरेमाघ २३ अर्घाखाँची – हिन्दु धर्म रक्षा परीषद् नेपाल अर्घाखाँचीले माघ २४ गते अर्थात भोली सन्धिखर्कमा बृहत प्रशिक्षण कार्यक्रम सन्चालन गर्ने भएको छ । परीषद्मा आबद्ध युवा स्वयंमसेबक र अन्य हिन्दु धर्मालम्बीहरुको लागी २४ गते सुक्रबार एक दिने प्रशिक्षण कार्यक्रम गर्न लागीएकोे हिन्दुधर्म रक्षा परीषद् नेपालका केन्द्रीय अध्यक्ष नारायण खनालले जानकारी दिनुभयो । यसैबिच अध्यक्ष खनालले भोली हुने कार्यक्रमको

Read more

पत्रकार घिमिरे द्वारा जन्मदिनको अवसरमा शैक्षिक सामाग्री हस्तान्तरण

सागर महत माघ २२ -भुमिकास्थान नगरपालिका वडा नम्बर–९ मा रहेको विरभद्र आधारभुत विद्यालयमा शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । अर्घाखाँचीमा बसी राष्ट्रिय तथा स्थानीय मिडीयामा कार्यरत क्रियासिल पत्रकार लक्ष्मण घिमिरेले आफ्नो जन्मदिनको अवसरमा विद्यालयका ३२ जना विद्यार्थीलाई कापी, कलम, पेन्सिल लगायतका शैक्षिक सामाग्री हस्तान्तरण गरेका हुन् । जन्मदिनमा फजुल खर्च गर्ने र भड्किलो बनाउने प्रचलन बढीरहेका बेला पत्रकार

Read more

नेपाली सेनाले माग्यो १५० जना सेकेन्ड लेफ्टिनेन्ट (विज्ञापनसहित)

माघ २३, २०७६ काठमाडौं : नेपाली सेनाले रिक्त रहेको अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट) मा दरखास्त खुलाएको छ।  नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डाले समावेशी अनुसार १ सय ५० जना सेकेन्ड लेफ्टिनेन्टमा जागिर खुलाएको हो।  उक्त पदका लागि न्युनतम योग्यता १२ पास वा सो सरहको हुनुपर्ने सेनाको विज्ञापनमा उल्लेख छ।  हेर्नुहोस् विज्ञापन  

Read more

घरमै बसीबसी राहदानी लिन सकिने

माघ २३, २०७६ काठमाडौं :  सेवाग्राहीले अब घरमै बसी बसी राहदानी प्रक्रिया अगाडि बढाउन सकिने भएको छ । राहदानी विभागले लाग्ने शुल्क अनलाइनबाटै तिर्न पाउने सेवा सुरु गरेपछि सर्वसाधारणले घरमै बसेर राहदानी पाउने भएका हुन् । यसअघि बैङ्कमा लाइन बसेर राहदानीबापतको शुल्क तिर्नुपर्ने प्रावधान थियो । राहदानी फाराम भने अनलाइनमै भर्ने सुविधा रहे पनि लाग्ने शुल्क तिर्न भने बैङ्कमा लाइन लाग्नुपर्ने बाध्यता थियो  भन्ने

Read more