Monthly Archives: February 2020

हिन्दु धर्म रक्षा परीषद् नेपाल अर्घाखाँचीको आयोजनामा बृहत प्रशिक्षण कार्यक्रम (तस्बिर सहित)

श्याम घिमिरेमाघ २४ अर्घाखाँची –हिन्दु धर्म रक्षा परीषद् नेपाल अर्घाखाँचीको आयोजनामा बृहत ज्ञान प्रवचन एवं प्रशिक्षण कार्यक्रम सुक्रबार सन्धिखर्कमा सम्पन्न भएकोे छ । परीषद्मा आबद्ध युवा स्वयंमसेबक र अन्य हिन्दु धर्मालम्बीहरुको उल्लेखनिय उपस्थिति रहेको कार्यक्रममा वालमिकि क्याम्पस काठमाण्डौका धर्मशास्त्र बिभागका प्रमुख प्रा.डा. देबमणी भट्टराई , धर्म र बिज्ञानका ज्ञाता प्राध्यापक हरीप्रसाद सोडारी र प्राध्यापक लालमणी पाण्डेले प्रशिक्षण मुलक मनतब्य राख्नुभएको

Read more