Monthly Archives: February 2020

अखिल नेपाल बुद्धिजीवी संघ अर्घाखाँचीको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

श्याम घिमिरेमाघ २५ अर्घाखाँची –अखिल नेपाल बुद्धिजीवी संघ जिल्ला समिति अर्घाखाँचीको आयोजनामा राष्ट्रियता ,गणतन्त्र र धर्म निरपेक्षताको रक्षा बिषयक अन्तरक्रिया कार्यक्रम सनिवार सन्धिखर्कमा सम्पन्न भएको छ । कार्यक्रममा संघका केन्द्रीय सल्लाहकार लिला बहादुर केसीले कार्यपत्र प्रस्तुत गर्नुभएको हो । संघका जिल्ला अध्यक्ष नरेन्द्र बहादुर थापाको अध्यक्षता, खिमानन्द पोख्रेलको स्वागत मनतव्य र पशुपति बन्जाडेको सञ्चालनमा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष

Read more

ढाकावाङ्गमा स्वास्थ्य पिडित कान्त प्रसाद भुसाललाई सहयोग रकम हस्तान्तरण

गोपाल भट्टराई माघ २५ अर्घाखाँची – अर्घाखाँचीको ढाकावाङ्गमा बस्दै आउनुभएका घरबार बिहिन स्वास्थ्य पिडित कान्त प्रसाद भुसाललाई सहयोग रकम हस्तान्तरण गरिएको छ । अरुकै घरमा काम गर्दै बिहान सांझ हातमुख जोड्दै आउनुभएका ५२ बर्षिया भुसाल घांस काट्नेक्रममा लडेर हात र खुट्टा भांचेर थला परेपछि उहाँको उपचारमा राहत होस भन्दै ५२ हजार रुपैंया सहयोग प्रदान गरिएको हो । परिवार समेत नभएको

Read more

अर्घाखाँची युवा परिषद् र साथि सहकारी संस्थाद्धारा आगलागी घरपरीवारलाई सहयोग

श्याम घिमिरेमाघ २५ अर्घाखाँची – अर्घाखाँची युवा परिषद् सन्धिखर्क र साथि सहकारी संस्था लिमिटेड सन्धिखर्कले आगलागिबाट पिडित भएका २ घरपरीवारलाई आज एक कार्यक्रमका बिच दुईवटा दराज सहयोग स्वरुप हस्तान्तरण गरेको छ । सन्धिखर्क नगरपालिका वार्ड नं. ११ डिभर्ना निवासी गोपाल बस्याल र बसन्त बस्याललाई दराज हस्तान्तरण गरेको हो । गत माघ १७ गते घरमा बिद्युत सर्ट भै आगलागी हुदाँ दाजुभाइ

Read more

चारतारा बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको साधारण सभा तथा प्रथम अधिबेशन सम्पन्न

बिक्रम पाण्डेसन्धिखर्क एफएम माघ २४ – चारतारा बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड सन्धिखर्क नगरपालीका वडा नं. १२ को साधारण सभा तथा प्रथम अधिबेशन सुक्रबार सम्पन्न भएको छ । अधिबेशनले पुनः कृष्ण खड्काको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समितिको निर्बिरोध गठन गरेको छ । जसको उपाध्यक्षमा कृष्ण कुमार बस्याल , सचिव तारा बस्याल र कोषध्यक्षमा खिमकला कुवँर रहनुभएको छ । यस्तै समितिको

Read more