Monthly Archives: February 2020

ज्ञान प्रकाश माबी डिभर्नाद्धारा ६ सय जना ब्यक्ति सम्मानित

बिक्रम पाण्डे,सन्धिखर्क एफएममाघ २७ अर्घाखाँची – ज्ञान प्रकाश माबी डिभर्नाले बिद्यालयलाई सहयोग गर्ने करीब ६ सय जना ब्यक्तिहरुलाई एक कार्यक्रमका बिच सम्मान गरेको छ । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. १२ मा रहेको ज्ञान प्रकाश माध्यमिक बिद्यालयले सोमबार एक कार्यक्रमको आयोजना गरि बिद्यालयलाई सहयोग गर्ने ब्यक्तित्वहरुलाई सम्मान गरेको हो । बिद्यालयले २०७६ सालको तिहारको अवसरमा सञ्चालन गरेको देउसी भैलो

Read more

जीबन ज्योति आधारभूत बिद्यालयमा बिद्यालय व्यवस्थापन समितिको गठन

सन्धिखर्क एफएममाघ २७ सन्धिखर्क – सन्धिखर्क नगरपालीका वडानं.८ किमडाँडामा रहेको जीबन ज्योति आधारभूत बिद्यालय लमलमेमा बिद्यालय ब्यबस्थापन समिति र शिक्षक अभिभावक संघको गठन भएको छ । आईतबार बिद्यालयमा आयोजित अभिभाबकको भेलाले भक्तबहादुर थापाको अध्यक्षतामा बिद्यालय व्यवस्थापन समितिको निर्बिरोध गठन गरेको हो । जसको सदस्यहरुमा सुशीला वलि, सिता खत्री, बिनोद थापा, सरिता पान्डे, साबित्रा वलि, कमला सुनार, भगवती ज्ञवाली र सदस्य

Read more