जीबन ज्योति आधारभूत बिद्यालयमा बिद्यालय व्यवस्थापन समितिको गठन


सन्धिखर्क एफएम
माघ २७ सन्धिखर्क –

सन्धिखर्क नगरपालीका वडानं.८ किमडाँडामा रहेको जीबन ज्योति आधारभूत बिद्यालय लमलमेमा बिद्यालय ब्यबस्थापन समिति र शिक्षक अभिभावक संघको गठन भएको छ । आईतबार बिद्यालयमा आयोजित अभिभाबकको भेलाले भक्तबहादुर थापाको अध्यक्षतामा बिद्यालय व्यवस्थापन समितिको निर्बिरोध गठन गरेको हो । जसको सदस्यहरुमा सुशीला वलि, सिता खत्री, बिनोद थापा, सरिता पान्डे, साबित्रा वलि, कमला सुनार, भगवती ज्ञवाली र सदस्य सचिबमा खिम बहादुर घर्ती चयन हुनभएको छ ।

यस्तै भेलाले भिम बहादुर वलिको अध्यक्षतामा शिक्षक अभिभावक संघको गठन गरेको छ । जसको सदस्यहरुमा यमुना नेपाली, देबि शाही, ओम बहादुर खत्री, सुरज वलि, कमला वलि, केशर बहादुर थापा , चन्द्रबहादुर घर्ती राम प्रसाद चुदाली भगवती ज्ञवाली र सदस्य सचिबमा खिम बहादुर घर्ती रहनु भएको बिद्यालयका शिक्षक भगवति ज्ञवालीले जानकारी दिनुभएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.