Monthly Archives: February 2020

गौरीशंकर ईङ्लिस बोर्डिङ्ग स्कुल सन्धिखर्कको साताव्यापी खेलकुद प्रतियोगिता तथा पुरस्कार बितरण कार्यक्रम सुरु (तस्बिर सहित)

श्याम घिमिरे माघ २८ अर्घाखाँची –गौरीशंकर ईङ्लिस बोर्डिङ्ग स्कुल सन्धिखर्क अर्घाखाँचीको साताब्यापी खेलकुद प्रतियोगिता तथा पुरस्कार बितरण समारोह आज देखी सन्धिखर्कमा शुरु भएको छ । सन्धिखर्कको टुडिखेल मैदानमा आयोजित समारोहको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले व्यानर बाचनगरी उद्घाटन गर्नु भएको हो । उद्घाटन समारोहमा मनतब्य राख्दै नगरप्रमुख भुसालले शैक्षिक क्षेत्रको बिकासमा बिद्यालयले जिल्लामा महत्वपुर्ण भुमिका निर्बाह गरेको भन्दै थप

Read more

कांग्रेसको अनुशिक्षण भुमिकास्थानमा, पार्टीलाई सशक्त बनाएर लैजानुपर्नेमा जोड

रुद्रमणि भुसाल/ बिष्णु खनाल माघ २८, सन्धिखर्क – नेपाली कांग्रेस जिल्ला कार्य समिती अर्घाखाँचीको अनुशिक्षण कार्यक्रम भुमिकास्थान नगरपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णुप्रसाद खनाल मुस्कानले टोल, गाउँ, स्थानीय तहमा संगठन विस्तार गर्दै नेकपा सरकारले गरेका विवादित विषयवस्तु कार्यकर्ता माझ लैजान आग्रह गरे । चार पृष्ठ लामो कांग्रेस सुदृढिकरण र पार्टीका आचार संहिता र टोल तह

Read more

सन्धिखर्क नगरपालिकाद्धारा निर्माणाधीन कामको अनुगमनलाई तिब्रता

श्याम घिमिरेमाघ २८ अर्घाखाँचीसन्धिखर्क नगरपालिकाले नगरपालिका भित्र सुचारु भएका बिभिन्न विकास निर्माणका गतिविधि र योजनाहरुको अनुगमन कार्यलाई तिब्रता दिएको छ । आ.व ०७६÷०७७ का लागी नगरपालीकाबाट बिनियोजित भएका बिभिन्न भौतिक पूर्वाधार र अन्य विकास निर्माणको कामको प्रभावकारिताको मूल्यांकन गर्दे विकासलाई तीव्रता दिन अनुगमन शुरु गरेको नगरपालीकाका उपप्रमुख ठाकुर कुमार बिकले बताउनु भयो । सोही क्रममा उपप्रमुख बिक सहितको अनुगमन टोलिले

Read more

कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या हजार नाघ्यो, ४२ हजारभन्दा बढी सङ्क्रमित

माघ २८, २०७६ मंगलबार काठमाण्डाै – कोरोना भाइसरका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार १६ पुगेको छ । गएको २४ घण्टामा एक सय तीन जनाको ज्यान गएसँगै कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार १६ पुगेको समाचार संस्था सीएनएनले जनाएको छ । ज्यान गुमाउनेमध्ये एक हजार १४ जनाले चीनमा र २ जनाले चीनबाहिर ज्यान गुमाएका हुन् । यस्तै कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ४२

Read more