Monthly Archives: February 2020

सन्धिखर्क नगरपालीका वडानम्वर २ को आयोजनामा भलिबल प्रतियोगीता सुरु, खेल क्षेत्रको विकासकालागि नगरपालीकाले बिशेष ध्यान दिएको नगरप्रमुख भुसालको भनाई (तस्बिर सहित)

श्याम घिमिरेफागुन २ अर्घाखाँचीसन्धिखर्क नगरपालीकाका नगर प्रमुख कमल प्रसाद भुसालले खेल क्षेत्रको विकासकालागि नगरपालीकाले बिशेष ध्यान दिएको बताउनु भएको छ । सन्धिखर्क नगरपालीका वडानम्बर २ को आयोजनामा सुरु भएको सन्धिखर्क नगरपालीका वडानम्बर १ र २ स्तरीय अन्तर माबि छात्र,छात्रा भलिबल प्रतियोगिताको आज उद्घाटन गर्दे यस्तो बताउनु भएको हो । भुसालले जिल्लामा पछिल्लो समय ठूलाठूला प्रतियोगिता समेत हुन लागेकाले यस्ता प्रतियोगिताले

Read more

सन्धिखर्क नगरपालीका १० मा उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजना कार्यान्वयन सम्बन्धी प्रशिक्षण तथा योजना सम्झौता कार्यक्रम सम्पन्न (तस्बिर सहित)

श्याम घिमिरेफागुन २ अर्घाखाँची –सन्धिखर्क नगरपालीको आयोजनामा नगरको वडानम्वर १० का उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजना कार्यान्वयन सम्बन्धी अभिमुखीकरण प्रशिक्षण तथा योजना सम्झौता सम्बन्धि कार्यक्रम आज धरमपानीमा सम्पन्न भएको छ । आर्थिक वर्ष २०७६।०७७ मा वडाबाट सञ्चालन हुने करीब १७ वटा योजनाहरुका उपभोक्ता समिति र सरोकारवालाबीच योजना सम्झौता र कार्यादेश दिने काम सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न उपभोक्ता समितिहरुलाई योजनामा

Read more

प्रथम शितगंगा कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव शुरु

सचिन बोहोराठाडा । अर्घाखांची शीतगंगा नगरपालिका– ३ ठाडामा प्रथम शीतगंगा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव विहीबारबा शुरु भएको छ । महोत्सवको प्रदेश–५ का पर्यटन मन्त्री लिला गिरीले उद्घाटन गरे । भौगोलिक हिसाकले देशकै ठुलो नगरपालिकामा शीतगंगा उद्योग वाणिज्य संघले आफ्नो स्थापनास“गै महोत्सव सञ्चालन गरेको छ । फागुन १२ गतेसम्म सञ्चालन हुने महोत्सवमा १ सय ५ स्टल छन् । दुई करोडको

Read more

६० लाखमा धातिवाङ्गमा कालिका मन्दिर निमार्ण हुदै, गाउँपालिका अध्यक्ष गौतमद्धारा शिलन्यास

घनश्याम पौडेलअर्घाखाँची, १ फागुन । पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले धार्मिक स्थलको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङ्गमा निमार्ण हुन लागेको कालिका मन्दिरको शिलन्यास गर्दै अध्यक्ष गौतमले कालिका मन्दिरको निमार्णपछि पाणिनीमा पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने बताए । गाउँपालिका भित्र रहेका पाणिनी तपोभुमि, दुर्वावेश्वर गुफा, सिद्धेश्वर गुफा लगाएतका प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल

Read more