Monthly Archives: February 2020

वुहानका विद्यार्थी लिन उड्यो चिकित्सकसहितको जहाज

फागुन ३, २०७६ काठमाडौं : चीनको वुहानमा रहेका नेपाली विद्यार्थी लिन नेपाल वायु सेवा निगमको वाइडबडी जहाज त्यसतर्फ उडेको छ। आज दिउँसो ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निगमको एयर बस ए ३३० वाइटबडी जहाज चीन प्रस्थान गरेको विमानस्थल कार्यालयले जानकारी दिएको छ। कोरोनाभाइरसको उद्गमस्थल वुहानबाट १ सय ८५ जना नेपालीलाई लिएर जहाज भोलि बिहान दुई बजे काठमाडौंमा अवतरण गर्ने निगमका

Read more