Monthly Archives: February 2020

उदीयमान जनजागृति क्लब अर्घाखाँचीको आयोजनामा रक्तदान कार्यक्रम काठमाडौमा सम्पन्न

अभिनव चौहान ४ फाल्गुन काठमाडौं- रगतको अभाव भएर अफ्ट्यारो जसलाई जतिबेला पनि पर्न सक्छ ।हामीलाई अफ्ट्यारो पर्दा लिने रगत पनि अरु कसैले दिएको हो।अहिले दियौं भने पछि आफुलाई आवश्यक पर्दा लिन सजिलो हुने गर्दछ । सोही कुरालाई मध्यनजर गर्दै उदीयमान जनजागृति क्लबको आयोजना आज रक्तदान कार्यक्रम काठमाडौंंको मेगा कलेजमा सम्पन्न भएको छ। उदीयमान जनजागृती क्लबको प्रमुख आयोजना, चौहान सेवा समाज, नवदीप क्लब

Read more

काँग्रेस अर्घाखाँचीले विगतको इतिहासदेखी वर्तमानसम्मको दस्तावेज पुस्तक प्रकाशन गर्ने

घनश्याम पौडेल फागुन ४ अर्घाखाँची । नेपाली काँग्रेस अर्घाखाँची प्रकाशन तथा प्रचारप्रसार विभागको बैठक विपी स्मृति भवन सन्धिखर्कमा सम्पन्न भएको छ । बैठकले पार्टीको दस्तावेज र स्मारिका पुस्तकको प्रकाशन गर्ने निर्णय गरेको छ । अहिलेसम्म काँग्रेस अर्घाखाँचीमा रही विभिन्न नेताले पु¥याएको योग्दान, काँग्रेस अर्घाखाँचीको संगठन निमार्णमा नेताले खेलेको भुमिका, द्धन्द्धकालीन समयमा काँग्रेसमा रहि शहिद भएका नेता, काँग्रेसका भातृ तथा शुभेच्छुक संस्थाको

Read more

सुआहाराको अधवार्षिक समिक्षा बैठक सन्धिखर्कमा सुरु (तस्विर सहित)

घनश्याम पौडेलअर्घाखाँची, ४ फागुन । महिला तथा २ वर्ष मुनिका बालबालिका हरुको पोषणको अवस्थामा सुधार ल्याउने उद्धेश्यका साथ सञ्चालन भएको सुआहारा कार्यक्रम अर्घाखाँचीको जिल्ला स्तरिय कर्मचारीहरुको अर्धवार्षिक समिक्षा तथा योजना बैठक सञ्चालन भएको छ । सुआहारा कार्यक्रमले गाउँघर तथा समुदाय स्तरमा पोषण, स्वच्छता र सरसफाई, कृषि, परिवार नियोज, बाल स्वास्थ्य र किशोर किशोरी सम्बन्धि क्रियाकलापहरु सञ्चालन गर्दै आइरहेको लुम्बिनी सामाजिक विकास

Read more

प्रथम शितगंगा महोत्सब सुरु ,स्थानिय उत्पादनलाई प्राथमिकता दिनुपर्ने पर्यटन मन्त्री गिरीको भनाई

श्याम घिमिरेफागुन १ अर्घाखाँची – “कृषि पर्यटन उद्योग –व्यापार र रोजगार, आर्थिक समृद्धि आत्मनिर्भरताको मुलआधार” भन्ने मुल नाराका साथ नेपालकै ठुलो नगरपालीका शितगंगा नगरपालीकामा आन्तरीक तथा बाह्य पर्यटकहरु भित्राउने मुख्य उद्देश्य सहीत बिहिबार देखी शितगंगा नगरपालिका– ३ ठाडामा प्रथम शितगंगा कृषि,पर्यटन तथा औधोगीक व्यापार माहोत्सब सुरु भएको छ । महोत्सवको ५ नम्वर प्रदेश सभाका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री

Read more

रिटर्नी माईग्रेन्ट नेपालले मालारानीमा उद्दमशिलता तथा वित्तीय साक्षरता तालिम गर्ने

हरी कुवर फागुन ४ अर्घाखाँची –रिटर्नी माईग्रेन्ट नेपाल अर्घाखाँचीको आयोजनामा मालारानी गाउँपालिकामा उद्धमशिलता तथा वित्तीय साक्षरता तालिम हुने भएको छ । वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुको लागी रिटर्नी माईग्रेन्ट नेपाल अर्घाखाँचीको समन्वय, राष्ट्रीय युवा परिषद्को सहकार्य र मालारानी गाउँपालिकाको सहयोगमा तालिम हुने भएको हो । देशमा बिध्यमान बेरोजगारिलाई न्यून गर्ने उद्देश्यले मालारानी गाउँपालिका भित्रका युवाहरुलाई स्वरोजगार हुन सहयोग पुर्याउने तालीमको मुख्य

Read more
« Older Entries