Monthly Archives: February 2020

२५ हजार धरौटी बुझाउन नसक्दा माइला लामा जेल चलान

फागुन ७, २०७६ काठमाडौं : सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा संगीतकार माइला लामा धरौटी रकम बुझाउन नसकेपछि जेल चलान भएका छन्।  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका तत्कालीन उपत्यका इन्चार्ज लामालाई संखुवासभा जिल्ला अदालतले २५ हजार धरौटीमा छोड्न आदेश दिएको थियो । हातहतियार तथा खरखजाना मुद्दामा पक्राउ परेका लामालाई धरौटीमा रिहाको आदेश भए पनि रकम बुझाउन नसकेपछि

Read more

आज फागुन ७ गते : राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

फागुन ७ काठमाण्डाै – आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी याे दिवस मनाइँदैछ । एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भइ देशमा प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै देशमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ । फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा काठमाण्डौको टुँडिखेलमा विशेष

Read more

७० औं प्रजातन्त्र दिबसको अबसरमा सन्धिखर्कमा मैत्रीपूर्ण भलिबल खेल सम्पन्न,उपाधि राष्ट्रसेबक कर्मचारीलाई (तस्बिर सहित)

श्याम घिमिरेसन्धिखर्क एफएम फागुन ६ अर्घाखाँची- ७० औं प्रजातन्त्र दिवसको अवसरमा सदरमुकाम सन्धिखर्कमा मैत्रिपूर्ण भलिवल प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला समन्वय समिति अर्घाखाँचीको आयोजनामा मंगलवार सम्पन्न प्रतियोगिताको उपाधि राष्ट्रसेबक कर्मचारीको टिमले हात पारेको छ । कुल चार टिमको सहभागीता रहेको प्रतियोगीतामा राजनितिक दललाई हराउँदै कर्मचारीको टिमले उपाधि जित्न सफल भएको हो । जिल्ला स्थिति राजनितिक दल र जनप्रतिनिधिको टिम

Read more