Monthly Archives: February 2020

भलिवल प्रतियाेगितामा उत्कृष्ठ प्रदर्शन गरेका खेलाडिहरुलाई कर्मचारी मिलन केन्द्रद्वारा सम्मान

सन्धिखर्क एफएम फागुन ८ अर्घाखाँची – प्रजातन्त्र दिवसको अबसरमा आयोजना गरिएको भलिवल प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गरेका राष्ट्र सेबक कर्मचारीहरुको खेलाडी टिमलाई बुधबार कर्मचारी मिलन केन्द्रले सम्मान गरेको छ । सन्धिखर्कमा एक औपचारिक कार्यक्रम गरि केन्द्रले खेलाडिहरुलाई सम्मान सहित मेडल प्रदान गरेको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्मा भुसाल र सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालको आतिथ्यता रहेको

Read more

राजमो अर्घाखाँचीद्धारा सांगठनिक अभियानलाई तिब्रता ।

श्याम घिमिरेफागुन ८ अर्घाखाँची –राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले सञ्चालन गरेको एक महिने संगठनात्मक अभियान उत्साहजनक रुपमा अगाडि बढीरहेको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले जनाएको छ । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको सिंगो शक्तिनै परिचालन हुनेगरि जिल्ला र पालिका स्तरमा सात वटा टोलीको निर्माणगरी फागुन १ गतेदेखी एकै साथ सुरु भएको संगठनात्मक अभियानमा स्थानिय जनताहरुले भव्यरुपमा स्वागत गर्ने गरेको र सदस्यता लिने क्रम पनि बढ्दै गएको

Read more

नैतिकताका आधारमा राजीनामा दिएको सञ्चारमन्त्रीको प्रस्टाेक्ति

 फागुन ८, २०७६ बिहिबार काठमाण्डाै – सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूले नैतिकताका आधारमा राजीनामा दिएकाे बताउनु भएकाे छ । उहाँले सामाजिक सञ्जालमार्फत आफूले नैतिकतामा आधारमा राजीनामा  दिएकाे प्रस्ट्याउनुभएकाे हाे । यसअघि सभामुख अग्नि सापकोटाले अनाैपचारिक रुपमा सञ्चारमन्त्री बास्काेटाले राजिनामा दिएकाे बताउनु भएकाे थियाे । उहाँले राजिनामाकाे औपचारिक पत्र त आउन बाँकी रहेकाे र  सरकारको ध्यानाकर्षण पनि भइसकेको  बताउनु भएकाे थियाे । बिहीबार बसेकाे प्रतिनिधिसभा बैठकमा कांग्रेसले सञ्चारमन्त्रीको राजीनामा

Read more