Monthly Archives: February 2020

राजमोको सांगठनिक अभियान भुमिकास्थानमा ।

श्याम घिमिरे फागुन ११ अर्घाखाँची -राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले सञ्चालन गरेको एक महिने संगठनात्मक अभियान अन्तरगत आज भुमिकास्थान नगरपालीका वडानम्बर ६ को धारीचौरमा संयुक्त भेला सम्पन्न भएको छ । अनक राम गैरेको अध्यक्षता, लेमप्रसाद बेल्बासेको स्वागत मनतब्य र कृष्णप्रसाद बेल्बासेको सन्चालनमा सम्पन्न भेलाले कृष्णप्रसाद बेल्बासेको संयोजकत्वमा ५ सदस्यीय संगठन परीचालन समितिको गठन गरेको राजमोले जनाएको छ । यस्तै भेलाले साबिक वडानम्बर

Read more

टर्कीमा ५.७ म्याग्निच्युडको भूकम्प : सात जनाको ज्यान गयाे

फागुन ११, २०७६ काठमाण्डौ- आइतबार बिहान टर्कीको सराएलाई केन्द्रविन्दु बनाएर गएको ५‍.७ म्याग्नीच्यूडको भूकम्पमा परि ७ जनाको ज्यान गएको छ । भूकम्पमा परेर ५  जना घाइते भएका छन् । अमेरिकी भौगर्भिक सर्भेले भूकम्पबारे जानकारी गराएको हो । भूकम्प जमिनको सतहबाट १० किलोमिटर गहिराईमा गएको थियो । भूकम्पबाट भएको धनमालको क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरुले बताएका छन् ।source:ujyaaloonline

Read more

प्रगतिशील पत्रकार संघको अध्यक्षमा उदय जीएम

११ फाल्गुन २०७६- प्रगतिशील पत्रकार संघ, नेपालले बैशाखमा राष्ट्रिय सम्मेलन गर्ने गरी उदय जीएमको नेतृत्वमा आयोजक समिति गठन गरेको छ। शनिबार संघका उपाध्यक्ष महेश रिजालको अध्यक्षतामा बुटवलमा सम्पन्न बैठकले वैशाखमा तेस्रो राष्ट्रिय सम्मेलन गर्ने निर्णय गर्दै सम्मेलन आयोजक समिति गठन गरेको हो। संघको बैठकले पुरानो समिति भंग गरी उदय जिएमको अध्यक्षतामा श्यामलाल पोखरेल सचिव र बिनोद पौडेल कोषाध्यक्ष रहनुभएको आयोजक समिति

Read more

अखिल छैठौं पाणिनी क्याम्पसको अध्यक्षमा बाबुराम नेपाली ।

सन्धिखर्क एफएमफागुन ११ अर्घाखाँची –अखिल छैठौं पाणिनी बहुमुखी क्याम्पसको अध्यक्षमा बाबुराम नेपाली निर्वाचित हुनुभएको छ । अखिल छैठौं अर्घाखाँचीको आयोजनामा सन्धिखर्कको पर्यटकीय स्थल लदाम बगैंचामा सम्पन्न प्रशिक्षण भेलाले अध्यक्ष नेपालीको नेतृत्वमा १३ सदस्यिय क्याम्पस मुल इकाई समितिको सर्वसहमत गठन गरेको हो । प्रगतिशील बनभोज सहितको भेलाबाट गठित समितिको उपाध्यक्षमा सुनिता भुसाल,सचीव अजय भुसाल,सहसचीव नवीन घिमिरे र कोषाध्यक्षमा मनिषा गैरे चयन

Read more

राजमो अर्घाखाँचीको सांगठनिक अभियान उत्साहपुर्बक रुपमा अघि बढ्दै ।

श्याम घिमिरेफागुन ११ अर्घाखाँची – राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले सञ्चालन गरेको एक महिने संगठनात्मक अभियान उत्साहजनक रुपमा अगाडि बढीरहेको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले जनाएको छ । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको सिंगो शक्तिनै परिचालन हुनेगरि जिल्ला र पालिका स्तरमा सात वटा टोलीको निर्माणगरी फागुन १ गतेदेखी एकै साथ सुरु भएको संगठनात्मक अभियानमा स्थानिय जनताहरुले भव्यरुपमा स्वागत गर्ने गरेको र सदस्यता लिने क्रम पनि बढ्दै

Read more
« Older Entries