नेपाल कम्युनिष्ट पार्टी नेकपा सन्धिखर्क नगर पार्टी कार्यालयको बैठक सम्पन्न ।

सन्धिखर्क एफएम
फागुन ११ –
नेपाल कम्युनिष्ट पार्टी नेकपा सन्धिखर्क नगर पार्टी कार्यालयको बैठक सनिवार सम्पन्न भएको छ । बैठक नेपाल कम्युनिष्ट पार्टी नेकपा सन्धिखर्क नगर कमिटि अध्यक्ष श्रीकृष्ण भुसालको अध्यक्षता र शिब अघिकारीको सञ्चालनमा सम्पन्न भएको हो । बैठकमा नगर कमिटि इन्चार्ज राजेन्द्र भुसाल, सहइन्चार्ज युबराज श्रेष्ठ लगायतका नेताहरुले मन्तब्य राख्नु भएको थियो ।

बैठकमा सन्धिखर्क नगर कमिटि अन्र्तरगतका वडाअध्यक्षहरुले वडाको संगठनात्मक अबस्था र विकास निर्माणको बारेमा रिपोटिङ् गर्नुभएको थियो । बैठकले नगरपार्टीको कामको समिक्षा, संगठनको अबस्था, विकास निर्माणका योजना बारे छलफल गर्नुका साथै आसन्न जिल्ला कमिटि बैठकमा प्रस्तुत गर्ने रिपोर्ट समेत पारित गरेको अध्यक्ष श्रीकृष्ण भुसालले जानाकारी दिनुभयो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.