Monthly Archives: February 2020

अर्घाखाँचीमा दुर्घटना : २ को ज्यान गयो, २ घाइते

प्रेमनारायण आचार्य फागुन १३ अर्घाखाँची – भूमिकास्थान नगरपालिकाका दुई छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।  भूमिकास्थान नगरपालिका ४ को धारापानीमा मोटरसाइकल र वडा नम्वर १० धनचौरमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रकाश खत्रीले बताउनुभयो ।   भूमिकास्थान नगरपालिका ४ को साना औवलको मिलनचोकमा

Read more

एकल महिलाहरुलाई आत्मनिर्भर बनाउन नगरपालीकाले सहयोग गर्छ

श्याम घिमिरेफागुन १३ अर्घाखाँची –सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले एकल महिलाहरुलाई आत्म निर्भर बनाउनकालागि नगरपालिकाले बिभिन्न किसिमका आय–आर्जन मुलक कार्यक्रमहरु सञ्चालन गरेको बताउनु भएको छ । सन्धिखर्क नगरपालिका वडानम्वर १२ डिभर्नाले आयोजना गरेको एकल तथा बिपन्न कृषक महिलाहरुकालागी क्षमता अभिबृद्धि तालीमको आज उद्घाटन गर्दे भुसालले सिपमुलक तालिमहरुबाट महिलाहरु आर्थिक रुपमा आत्म निर्भर बन्न सकुन भन्ने मुख्य उद्देश्यले सिपमुलक कार्यक्रमहरुलाई

Read more

५५ अर्ब रुपैयासंग नेपालको सार्वभौमिकता साट्नु गलत – राजमो नेता रेग्मी

श्याम घिमिरेफागुन १३ अर्घाखाँची –अखिल नेपाल किसान महासंघका केन्द्रिय अध्यक्ष भैरवराज रेग्मीले अमेरिकाले नेपाललाई दिने ५५ अर्ब रुपैया संग नेपालको सार्वभौमिकता साट्न खोजेकोले एमसीसीको विरोध गर्नुपरेको बताउनु भएको छ । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले मंगलवार सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दे रेग्मीले यस्तो बताउनु भएको हो । हामीले विदेशी सहायतालाई सामान्यतया अस्वीकार गर्दैनौं तर, अमेरिकाले ५५ अर्ब रुपैया संग

Read more