Monthly Archives: February 2020

चप्पल लगाएर आएकाहरुको महल कसरी बन्यो …

फागुन १४, २०७६ काठमाडौं : पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सबै प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभामा समय लिएर बोल्दै डा. भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली लगायत सम्पूर्ण पूर्व प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्न माग गरेका हुन्। ‘गाउँमा सानो बुकुरो भएकाहरुले कसरी काठमाडौंमा महल बनाए ?’, भट्टराईले प्रश्न गरे, ‘म लगायत हामी सबै साथीहरुले दिएको लुगा लगाएर, चप्पल लगाएर

Read more

शैक्षिक हड्तालले अर्घाखाँचीमा पठनपाठन प्रभावित ।

श्याम घिमिरेफागुन १४ अर्घाखाँची –विप्लव नेतृत्वको नेकपाको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूयियन क्रान्तिकारीले आफ्ना केन्द्रीय अध्यक्ष चिरञ्जीवि ढकाललाई पक्राउ गरेको विरोधमा बुधवार शैक्षिक हड्तालको आब्हान गरेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठनले आब्हान गरेको शैक्षिक हड्तालका कारण काठमाडौँ उपत्यका सहित देशका विभिन्न क्षेत्रका शैक्षिक संस्थाहरुमा अध्ययन–अध्यापन कार्य प्रभावित भएको छ ।

Read more

माैसम : आज पनि मध्य र पूर्वका केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना

फागुन १४,काठमाण्डाै – बुधबार पनि मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । मङ्गलबार र साेमबार पानी पारेको पश्चिमी वायु कमजोर हुँदै गएकाले पश्चिमको मौसम विस्तारै खुल्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार बुधबार पश्चिमको मौसम खुले पनि मध्य र पूर्वका केही ठाउँमा भने चट्याङसहित पानी पर्ने सम्भावना छ । अहिले बदली भएको काठमाण्डाैको मौसम

Read more

स्व. खिम प्रसाद भट्टराईको सम्झनामा छात्रवृत्ति वितरण

बिन्दु घिमिरे अर्घाखाँची, १३ फागुन-भुमिकास्थान नगरपालिका ९ ढिकुरा गैरागोठस्थित श्री सारदा माध्यमिक बिद्यालयमा छात्रवृत्तिवितरण कार्यक्रम सम्पन्न गरिएको छ। खिम प्रसाद भट्टराईको सम्झनामा “खिम प्रसाद भट्टराई स्मृती प्रतीष्ठान” नामक छात्रवृत्ति एक कार्यक्रम बिच सोमबार बितरण गरिएको हो। २०१२ बैसाख १२ गते ढिकुराको पिहालेमा जन्मिनु भएको खिम प्रसाद भट्टराईको मृत्यु २०६४ फागुन १२ गरे सवारी दुर्घटना मा परी सन्धीखर्क मा उपचारको क्रम

Read more

दिल्ली हिंसा : ज्यान गुमाउनेकाे सङ्ख्या १३ पुग्याे, उत्तर प्रदेश र हरियाणाकाे सीमामा निगरानी बढाइयाे

फागुन १४,काठमाण्डाै – भारतको राजधानी दिल्लीमा हिंसा भड्किएपछि छिमेकी राज्यहरू उत्तर प्रदेश र हरियाणासँगको सिमानामा निगरानी बढाइएको छ । साेमबार गृह मन्त्रालयमा भएको बैठकपछि भारतका केन्द्रीय गृह मन्त्री अमित शाहले शान्तिको अपिल गर्दै हिंसा बढ्न नदिन सीमा नाकामा कडाइ गरिएको जानकारी दिए । यस्तै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा भड्किएको हिंसा रोक्न थप सुरक्षा बल आवश्यक रहेको बताएका छन् ।  नयाँ नागरिकतासम्बन्धी

Read more
« Older Entries