Monthly Archives: February 2020

मगरात नेपाल मगर संघ अर्घाखाँचीले मनायो ३८औं एकता दिवस

जेबी दर्लामी , फागुन १५ अर्घाखाँची – मगरात स्वायत्त प्रदेशको माग गर्दै ३८औं राष्ट्रिय मगर एकता दिवस अर्घाखाँचीमा पनि भव्यताका साथ मनाइएको छ । आज जिल्लाको सदरमुकाम सन्धिखर्कमा नेपाल मगर संघ, जिल्ला समन्वय समिति अर्घाखाँचीको मुख्य आयोजनामा सो दिवस मनाइएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले जबसम्म मानिसले जातिगत, भाषिक, सांस्कृतिक, धार्मिक र

Read more

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीद्धारा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न,जिल्लाको बिकाश निर्माणमा सबै एकजुट हुनपर्नेमा सरोकारवालाहरुको जोड

श्याम घिमिरेफागुन १४ अर्घाखाँची- जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा कार्यालयको अर्धबार्षिकि कार्यप्रगति प्रस्तुतिकरण तथा बृहत अन्तरक्रिया कार्यक्रम बुधवार सन्धिखर्कमा सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलको अध्यक्षता र सहायक प्रमुख जिल्ला अधिकारी बिष्णुराज बेल्बासेको सञ्चालनमा सम्पन्न कार्यक्रम नेपाल सरकारका पुर्बउपप्रधानमन्त्री एवं संघिय सांसद टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा मनतब्य राख्दै प्रमुख अतिथि रायमाझीले पछिल्लो

Read more